|

काठमाडौं : रोहित पौडेल त्रिकोणात्मक सिरिजका लागि टिममा परेका छन। 

यसअघि पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी–ट्वान्टी सिरिजका लागि पनि समावेश गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। 

नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज आजदेखि सुरु हुँदै छ। नेपालले आज पहिलो खेलमा पीएनजीसँग खेल्दै छ। 

रोहितले  पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा शतक प्रहार गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.