|

काठमाडौं : सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ।

मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवा क्षेत्रबाट राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो।

राजनीतिक दलबाट राजदूतमा सिफारिश:

१ विष्णु पुकार श्रेष्ठ (चीन)
२ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)
३ शर्मिला पराजुली ढकाल (स्पेन)
४ बाशुदेव मिश्र (श्रीलंका)
५ मिलन तुलाधर (रसिया)
६ कैलाश पोखरेल (अष्ट्रेलिया)
७ डिल्लीराज पौडेल (मलेसिया)
८ शान्ता रिजाल (इजरायल)
९ ज्योति प्याकुरेल (दक्षिण कोरिया)
१० प्रा डा.रामशुरज राय यादव (डेनमार्क)
११ नवराज सुवेदी (साउदी अरब)
१२ नरेश विक्रम ढकाल 

परराष्ट्र सेवाबाट राजदूतमा सिफारिश:

१ घनश्याम भण्डारी
२ हरिशचन्द्र घिमिरे
३ तीर्थराज वाग्ले
४ डोरनाथ अर्याल 
५ सुशिल कुमार लम्साल
६ भरतकुमार रेग्मी
७ निर्मल राज काफ्ले
८ दुर्गा बहादुर सुवेदी

लाई सरकारले राजदूतमा नियुक्ति सिफारिस गरेको छ। यद्यपि, उनीहरूको देश भने खुल्न सकेको छैन। सरकारले राजदूतमा सिफारिश भएकाहरुको नाम अहिलेसम्म गोप्य नै राखेको छ।

राजदूतमा सिफारिश भएकाहरुको अब संसदीय सुनुवाइको प्रक्रिया हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.