|

काठमाडौं :  २४ घन्टामा जम्मा १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ३ सय ४९ जनामा कोरोना परिक्षण गरिएको थियो।

आज ८९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभरि ६ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्। यहि अवधिमा २६ हजार ४५ जनाले कोरोनाविरुद्ध खोप लगाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.