|

काठमाडाै‌ं : भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। आइतबारबाट ३ दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी "निसाना" सुरु भएको हो।

सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गरेको सुरु भएको प्रदर्शनी वैशाख ६ गते सम्म चल्नेछ। कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.