|

काठमाडौं : पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित पार्टीको स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रममा संविधानसभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर एमालेमा प्रवेश गराए। अध्यक्ष ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.