|

काठमाडौं :  नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। प्रकाशमान उनै हुन् जसले शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा निर्वाचित गर्न निर्णायक भूमिका खेलेका थिए। 
त्यसको गुन तिर्न सभापति देउवाले प्रकाशमान पत्नी सिर्जनालाई काठमाडौंको मेयरमा टिकट दिएको भन्दै इतर समूह रुष्ट छ। 

उनले आज दिउँसो शान्तिबाटिकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं नेताले जानकारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.