|

विराटनगर : नेपाली काङ्ग्रेसले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार   नागेश कोइरालालाई बनाएको  छ।

लामो समयको छलफलपछि  सोमबार कोइरालालाई  काङ्ग्रेसले उम्मेदवार  दिएको हो।

विराटनगरको मेयरमा भीम पराजुली, अृमत अर्याल र डिला संग्रौला दाबेदार थिए। तीन जनालाई पछि पार्दै उनले मेयरका लागि टिकट पाएका हुन्। उनी डाक्टर शेखर कोइराला पक्षका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.