|

हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।

उनले  हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च माविस्थित केन्द्र (क) पुगेर मतदान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.