|

काठमाडौं : भरतपुर महानगरपालिकाको स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन्।

गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीले पनि मतदान गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.