|

सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.