|

पर्वत : कास्कीकाे पोखरा महानगरपालिकामा मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ।

आज बिहान बसेको सर्वदलीय वैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेबाट गणना गर्ने भनेर निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए।

शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि आज देशभरका स्थानीय तहमा मतगणना कार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.