|

चितवन :  कडा सुरक्षाका बीच भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। यति बेला भरतपुरको मतगणनालाई चासोको रूपमा हेरिएको छ। गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सिसी क्यामरा जडान गरिएको छ। 

भरतपुरमा मेयरका लागि गठबन्धनका तर्फ रेणु दाहाल रहेकी छिन् भने एमालेका तर्फबाट विजय सुवेदी रहेका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेल रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.