|

काठमाडौं : ललितपुर महानगरपालिकामा प्रारम्भिक मत परिणामअनुसार गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्। १०० मत गन्दा महर्जनले ५८ मत पाएका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ३० भोट प्राप्त गरेका छन्। त्यस्तै बाँकी मत अन्य दलहरूले पाप्त गरेकफ मुख्‍य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.