|

विराटनगर : विराटनगर महानगरपालिकामा १२०० मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसले ४३४ मत प्राप्त गरेको छ। त्यस्तै, एमालेले ३१७ मत पाएको छ। उपप्रमुखमा भने एमालेले ३६५ र जसपाले २०६ मत पाएका छन्। बाँकी मत अन्य साना दलहरू र स्वतन्त्र उम्मेदवारहरूले पाएका छन्।

शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.