|

कञ्चनपुर : जिल्लाकाे लालझाडी गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।

लालझाडी गाउँपालिका वडा नं. ४ को ८ सय मत गणना हुँदा एमालेले अध्यक्षमा ९५६ र उपाध्यक्षमा ८१० मत पाएको छ । कांग्रेसले अध्यक्षमा ८३० र उपाध्यक्षमा १०१२ मत पाएको छ।

माओवादी केन्द्रले अध्यक्षमा ६८२ र उपाध्यक्षमा ६६० मत ल्याएको छ। यसैगरी लालझाडी ४ को अध्यक्षमा एमाले १५१ लालझाडी गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.