|

काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। पछिल्लो गणना अनुसार मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन्। 

२५ सय ८१ मत गणना हुँदा रेनु दाहालले ९ सय ८० मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय ८ सय ७१ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ सय २६ मत पाएका छन्।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १ हजार ५९ मत प्राप्त गर्दा राप्रपाका हिमला गुरुङले ७ सय २८ पाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.