|

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा–२ मा बराबरी मत आएपछि गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार छवि न्यौपाने वडाध्यक्षमा विजयी भएका छन्।

माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएपछि गोलाप्रथा गरिएको हो।

​दुवैजनाले ४९५ मत पाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.