|

काठमाडौं : धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ।

वडा नम्बर–१ मा कांग्रेसका दीपनारायण यादव निर्वाचित भएका हुन्। एक हजार १४३ मत ल्याएर यादव विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लवकुमार अधिकारीले ५४१ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.