|

जनकपुरधाम : धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।

धनुषाको कमला नगरपालिका वडा नम्बर  १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा जित्दै खाता खोलेको हो। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार राजकुमार यादवले ५६५ मत ल्याएका छन्। सर्वदेव ४२६ मतान्तरसहित विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.