|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ। एमालेका बोदुराम डगौरा ५२८ मतसहित विजयी भएका हुन्।​डगौरासहित उनको पूरै प्यानल विजयी भएको छ।

डगौराका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द अवस्थीले २५८ र नेकपा माओवादी केन्द्रका गणेश भट्टले २५६ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.