|

संखुवासभा : जिल्लाको  खाँदबारी नगरपालिका वडा नं. १ काे वडा अध्यक्ष पदमा कांग्रेसका​ निरन्जन श्रेष्ठ विजयी भएका छन्।

उनले ९ सय ३४ मत ल्याएका भने उनका प्रतिद्वन्द्वी एमालेका किरण शाक्यले ४ सय ५२ ल्याएका छन्।

श्रेष्ठले यस अघि पनि सोही पदमा निर्वाचित भई वडाको नेतृत्व गरिसकेका छन्।

वडा नं. १ मा गठबन्धन दल भित्रका नेकपा (एकीकृत समाजवादी) का सुमन शाक्य, नेपाली कांग्रेसका सृजना शंकर, शारदा पराजुली र उदिम राई विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.