|

ललितपुर : ललितपुर महानगरपालिकाका वडा नं १४ बाट वडाध्यक्ष उम्मेदवार बनेका रामबाबु महतको आज हृदयघातका कारण निधन भएको छ।

गत स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित महत योपटक दोहोर्‍याएर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी मधुमेह र रक्तचापका  बिरामी थिए। उनले वडा नम्बर १४ करिब ३५ वर्ष चलाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.