|

काठमाडौं : गत वैशाख ३० गते विभिन्न कारण स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ।

रौतहटको गरुडा नगरपालिका वडा-७, बौधीमाई नगरपालिकाको वडा-१, २ र ९, गढीमाई नगरपालिकाको वडा-३ र ६, यमुनामाई गाउँपालिकाको वडा-१ र २, देवानी गोनाही नगरपालिकाको वडा-२ तथा फतुवाविजयपुर नगरपालिकाको वडा-७ मा मतदान जारी छ। 

यसैगरी बाराको पचरौता नगरपालिका वडा-२ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा-२ र  तनहुँको व्यास नगरपालिकाको वडा-४ मा मतदान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.