|

बारा  ः बाराको जीतपुरसिमरा उपमहानगरमा जीतपुरसिमरा उपमहानगरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन्। 

पौडेलले १८ हजार ७ सय ४३ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती चौधरीलाई हराएका हुन्।  चौधरीको १७ हजार ७ सय ७९ मत आएको छ।

उपमहानगरतर्फ माओवादीले जितेको यो पहिलो पटक हो। उप्रमुखमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन्। अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी मेघा शाहीले १५ हजार ८ सय ४२ मत पाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.