|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ११ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८७४ जनामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका हुन्। 

आज १२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.