|

काठमाडौं : कटारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन्। 

आज विहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार विजयी श्रेष्ठले ६४१७ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५९५२ मत प्राप्त गरे। 

उप्रमुखमा भने एमालेकी गिता खड्का विजयी भइन उनले ६४१३ मत प्राप्त गर्दा माओवादी केन्द्रका विनोद कटुवालले ३८२१ मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.