|

काठमाडौं : काठमाडौं महानगरको भावी मेयरका रूपमा बालेन्द्र साह निर्वाचित भएका छन्। अहिले निर्वाचन आयोगले औपचारिक नतिजा सुनाउन बाँकी छ। यसैबीच उनका समर्थनमा राष्ट्रिय सभागृह अघि भिड लागेको छ।

उनको पक्षमा नाराबाजी गर्दै समर्थकले, 'अबको केही घन्टामा, बालेन साह सत्तामा' लगायतका नारा लगाइरहेका छन्।

बालेन विजयी हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले तेस्रो स्थान हासिल गरेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.