|

धनगढी : सरकारले आगामी बजेटबाट धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने जनाएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९-०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.