|

काठमाडौं : म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। नेपालको सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल ह्याकरले ह्याक गरेर नाम परिवर्तन गरेको हो । 

६९ लाख २० हजारभन्दा बढी सब्सक्राइबर भएको च्यानलको नाम नै 'टेस्ला लाइभ' राखिएको छ।

च्यानल ह्याक भए पनि आफ्नो नियन्त्रणमै रहेको म्युजिक नेपालले जनाएको छ। म्युजिक नेपालले राखेका सबै भिडियो जस्ताको तस्तै छ। नाम मात्रै परिवर्तन गरी 'टेस्ला लाइभ' राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.