|

महोत्तरी : जलेश्वर नगरपालिका–३ खैरागाउँमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। 

बुधबार साँझ किशोर सदाकी छोरी ६ वर्षीया आँचलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

बालिकाको शव परीक्षणका लागि गएराति नै प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.