|

काठमाडौ: प्रतिनिधिसभाको सोमबारकोबैठकमा विभिन्न मन्त्रीले विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।। 

संसद सचिवालयका अनुसार सोमबारको बैठकमा आठ मन्त्रीले जवाफ दिने भएका हुन्।

संसद् सचवालयका महासचिव भरतराज गौतमका अनुसार बैठकमा कानून, युवा, श्रम, वन, शहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपन्छी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.