|

काठमाडौं : विप्लव नेकपाले एमसिसीको विरोध गर्दै आज (सोमबार) राजधानी काठमाडौंस्थित एमसिएको कार्यालय अगाडि प्रदर्शन गरेको छ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भएको विप्लव नेकपाको जुलुस दरबारमार्गस्थित एमसिएको मुख्यालय अघि पुगेर प्रदर्शन गरेको हो।

प्रदर्शनको नेतृत्व विप्लव नेकपाका केन्द्रीय नेता माइला तामाङले गरेका छन्।

प्रदर्शनका तस्वीरः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.