|
प्रतीकात्मक तस्विर

सर्लाही : हरिवनमा पानीको ड्रममा डुबेर दुई वर्षीया  बालिकाको मृत्यु भएको छ। हरिवन –२ की अनुषा महतोको मृत्यु भएको हो । 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार मंगलबार साँझ घरमै खेल्ने क्रममा उनी आँगनमा राखिएको पानीको ड्रममा डुबेकी थिइन्।

नमुना अस्पताल हरिवनमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.