|

काठमाडौं : देशभर शनिबार आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बिहान गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षाको अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.