|

काठमाडौं : उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख पुष्पा भुसाललाई शपथ गराएका हुन्। 

शुक्रबार भएको उपसभामुख निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भुसाल निर्वाचित भएकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.