|

काठमाडौं :  नयाँ बानेश्वरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको 'वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र को बिषयमा छलफल गर्न आयोजित राष्ट्रिय भेला" कार्यक्रम स्थल बाहिर प्रदर्शन भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रममा रेडक्रसका निवर्तमान संचालक समितिका सदस्यहरूले प्रदर्शन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.