|

काठमाडौं : सरकारले भारतबाट गहुँ र चिनी आयात गर्ने चाहने व्यापारीलाई स्वीकृतिका लागि आव्हान गरेको छ। 

भारतले हालै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको तथा चिनी निर्यातको लागि विशेष स्वीकृति आवश्यक पर्ने सूचना जारी गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीलाई स्वीकृतिका लागि आव्हान गरेको हो। 

मन्त्रालयले उद्योगी/व्यवसायीलाई आवश्यक कागजात पेश गरी मन्त्रालयको इमेलमा पठाउन पनि अनुरोध गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.