|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन्।

करिब तीन हप्तासम्म बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। पार्टीको भोलि ३० र पर्सि  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.