|

काठमाडौं : सरकारले राष्ट्रसेवक कर्मचारी तथा श्रमिकहरुको तलव पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

आयोगले देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सिफारिस गर्नेछ। 

यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.