|

काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।

मंगलबार ट्वीट गरेर बच्चनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

‘ममा कोरोना पोजिटिभ देखिएको छ’, उनले लेखेका छन्’, जो-जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस्।’

बच्चन हाल कौन बनेगा करोडपति– १४ शो सञ्चालन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.