|

काठमाडौं : देशभर पछिल्लो समय ४ हजार ११ जनामा कोरोना परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा २ सय २३ जना कोरोनामुक्त भएका छन्। संक्रमणबाट कसैको पनि मृत्यु भएन।

हाल देशभर संक्रमणबाट १२ हजार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। ३ हजार २ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.