|

सुर्खेत : जिल्लाको उत्तर पुर्वी क्षेत्रमा  रहेको बारेकोट गाउँपालिका-४ स्थित रहेका पाटन क्षेत्रमा रहेका तालहरूले शोभा बढाएका छन्।

यतिमात्र हैन, धार्मिक रुपमा समेत यसको महत्व भारी मात्रामा रहेको छ । बारेकोट गाउँपालिका भित्रका अधिकांश स्थानीयवासीहरू यहाँ पशुचौपाय पालनसमेत गर्दछन्।

प्रशिद्ध धार्मिक तिर्थ स्थल साइकुवारीको पदयात्रामा पर्ने ४४९८ मिटरको उचाइमा रहेको कुकुर दह, ४४२३ मिटरको उचाइमा पर्ने शंख दह समेत रहेको छ।

तस्वीर 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.