|

चितवन : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ।

बादलकी आमा नन्दकुमारी थापाको आज बिहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.