|

काठमाडौं : राप्रपा केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रीता माझी पार्टी परित्याग गरेकी छन्। 

आइतबार विज्ञप्ति निकाली उनले  पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित साधारण सदस्यतासमेत परित्याग गरेको बताएकी हुन्।​

भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उनले विज्ञप्तिमार्फत जनाएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.