|

काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा लागि देशभरका ३ हजार चार सय ७५ विद्यालय छनोट भएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यी संख्यामा सामुदायिक विद्यालय छनोट गरेको हो। शिक्षा तथा स्रोत मानव विकास केन्द्रले उक्त कार्यक्रमको लागि भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट विद्यालय छनोट गरिएकाे जनाएको छ।

कार्यक्रम कार्यन्वयन सम्बन्धी विस्तृत प्रकृया तयारी भइरहेको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.