काठमाडौं : नवरात्रका अवसरमा शक्तिस्वरूपा भगवतीको पूजा आराधना गर्ने परम्परा छ। जमरा राखिएको दशैँघर वा शक्तिपीठमा नवदुर्गा भवानीको उपासना गरिन्छ।
नवरात्रका अवसरमा शक्तिपीठमा श्रद्धालुको घुइँचो देख्न सकिन्छ। नवरात्रको पाँचौँ दिन शुक्रबार काठमाडौँका भद्रकाली र मैतीदेवीमा दर्शन गर्न पुगेका श्रद्धालु-
तपाईंको ईमेल गोप्य राखिनेछ ।