|

काठमाडौं : सोमबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू–भागको मौसम आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.