|

भारत अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुगेको छ।

आइतबार बिहान नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएसँगै भारत एक खेलअगावै अन्तिम चारमा पुगेको हो ।

अष्ट्रलियाको एडिलेटमा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएको हो ।

यससँगै भारत चौथो पटक टी २० विश्वकपको सेमिफाइनलमा पुगेको हो।

४ खेलमा ६ अंक जोडेको भारत समूह २ को शीर्ष स्थानमा छ। 

अन्तिम खेलमा भारतले आइतबार ​नै जिम्बावेको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.