|

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

खप्तड राष्ट्रिय निकुन्जलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आइतबार बिहान ९ बजेर २७ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो।

सुदूर पहाडका अधिकांश जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.