|

दाङ : नेकपा एमालेका महासचिव तथा एमालेका दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।

पोखरेलले तुलसीपुर १९ मा रहेको जनता विद्यापीठ मतदान केन्द्र मतदान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.